...
गण्डकी प्रदेश सरकार
समाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

रोजगार सूचना केन्द्र - रोजगार पोर्टल

सीपमूलक तालिम संस्थाको लागि सूचना

गण्डकी प्रदेशमा रहेका सम्पुर्ण संघ संस्थाहरुले आफ्नो कार्यलयमा रिक्त भएको कर्मचारीको आवश्यकता यो पोर्टलमा निःशुल्क राख्न पाईने छ । यस पोर्टललाई अनावश्यक दुरुप्रयोग गरेको पाइएमा नेपालको साइबर कानुन अनुसार कार्वाही गरिने छ ।

  • यो साईटमा पोष्ट गरिएको रोजगारीको जिम्मेवारी रोजगारदाता अाफै हुनेछन् ।
  • पोर्टलको अनावश्यक दुरुप्रयोग गर्ने पाइने छैन ।
  • सुरक्षाको दृष्टिकोषले रोजगारदाताले यस पोर्टलमा गरेका प्रत्येक क्रियाकलापको IP Address सहित रेकर्ड राखिने छ ।
  • रोजगारदाताले आफ्नो संस्थाको आवश्यकता राख्न आफ्नो ईमेल र मोवाइल नम्बर प्रमाणित गर्नुपर्नेछ ।
  • रोजगार खोज्ने व्यक्तिको सस्दयता दर्ता
    रोजगार खोज्ने व्यक्तिको सस्दयता लिई सक्नुभएको छ? लगइन गर्नुहोस् ।